Author: sahityikaayam

"नमस्ते" म समिक्षा बराल (नमुना), यो websiteको सबै सामग्रीको लेखिका। मेरो websiteमा सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। मेरा धेरैजसो लेख नेपाली भाषामा छन् । युवा र उर्जावान भएकाले मैले सम्बोधन गर्नुपर्ने सामाजिक समस्याहरू खोज्ने र लेख्ने प्रयास गर्छु। यद्यपि म मेरो लेखन करियरमा ठूलो माइलस्टोनमा पुग्न सकेको छैन, म आफुमा सुधार लिएर आउदै विभिन्न बिषयमा लेख हरु लेखि यस website मा publish गर्ने बाचा गर्दछु । म एक महान लेखक त होइन । तर मेरो प्रयासलाई अलिकति हौसला प्रदान गर्नुभए म आभारी हुने थिएँ ।

नबिर्सिएको चाहना

......यो कथा एक नारीको बारेमा हो, जसले कसैको बन्धनमा बाँधिएर आफ्नो बालापनदेखिको चाहनालाई भुल्न बाध्य बनाइएकि छिन । तर उनि…

दाइजो

......“दाइजो” १ शब्द, ३ अक्षर न हो; तर यसले कति असर गर्दै थियो म मा र मेरो जीवनमा ।...

डिएर टेडी

.................. जव मलाई केहि खुसी भएको हुन्छ , रुममा छिर्ने वित्तिकै तिमीलाई नै अँगालो हाल्छु सर्वप्रथम । तिमी मेरो खुसीमा…

सपना: तिम्रो र मेरो

............. तिम्रो सपनामा जान्छौ हामी एउटा महँगो रेस्टुरेन्टमा, तिमि विभिन्न परिकार मगाउछौ र आफ्नो खल्तीको शान  बढाउछौ । .................. मेरो…

 पतिब्रता

 ..........के सिकाएको छ यो समाजले आजसम्म ? यही कि जुन पतिले तिमीलाई रति लात्तीले हिर्काएर सुत्छ, त्यही पतिको त्यही खुट्टाको जल बिहान नखाएसम्म केहि पनि खान…