Author: sahityikaayam

"नमस्ते" म समिक्षा बराल (नमुना), यो websiteको सबै सामग्रीको लेखिका। मेरो websiteमा सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। मेरा धेरैजसो लेख नेपाली भाषामा छन् । युवा र उर्जावान भएकाले मैले सम्बोधन गर्नुपर्ने सामाजिक समस्याहरू खोज्ने र लेख्ने प्रयास गर्छु। यद्यपि म मेरो लेखन करियरमा ठूलो माइलस्टोनमा पुग्न सकेको छैन, म आफुमा सुधार लिएर आउदै विभिन्न बिषयमा लेख हरु लेखि यस website मा publish गर्ने बाचा गर्दछु । म एक महान लेखक त होइन । तर मेरो प्रयासलाई अलिकति हौसला प्रदान गर्नुभए म आभारी हुने थिएँ ।

Love marriage

हुन पनि हो।अरुको व्यथाको कसैलाई वास्ता हुदैन । ‘यसकी छोरी पोइला गइ’ भनेर  होच्याउन त सबैलाई आउँछ तर के  तिनीहरुले उसको जीवनको यथार्थ  बुझन प्रयास सम्म पनि गरेका हुन्छन  त! अँह, हुदैनन् !..........

मेरो किताबको गाता

आफ्नै हिड्ने बाटोमा  थुकेर तिनीहरुको साइत बन्यो वा बनेन, त्यो त म भन्न सक्दिन तर एउटा मानव भएर अर्को मानवको भावनामा यसरी प्रहर गर्दा र यति तल ओर्लेर तुच्छ किसिमको व्यवहार गर्दा समेत हाम्रो मनले भने तिनीहरुको कुभलो कहिल्यै चिताएन ।