याद
...... अचम्म लाग्छ केही कुराको महत्व त्यस वस्तु गुमाएपछि मात्र हुन्छ......
छोरी
हाॅस्न मलाई रोज्छ्यौ भने यो पनि याद राख्नु यदि रूने कुरा आए मसँग न ढाक्नु तिमी
बाबा
हो, मेरो बाबा एक जादुगर पनि हुनुहुन्छ जसले मेरो दुःखलाई जादु गरेर हाँसोमा परिणत मात्र गर्नुभएन, यतिसम्म पर भगाउनु भयो कि दुःखपनि अब मकहाँ आउन भन्दा अघि २० पटक सोच्ने…
बादल, म र मेरो चप्पल
..... के मानव भइ बादलसरी हुन अपेक्षा राख्न गलत होला त.....
आफ्नोपन
....... त्यो तस्बिरमा थिए एक पुरुष । थिए त ऊ सामान्य नै तर मेरो लागि अलिक बिशेष ।....
के म तिमीलाई माया गर्छु ?
..... किनकि मैले आफुलाई नै धेरै पटक धेरै तरिकाले धेरै प्रसङ्गमा एउटै प्रश्न सोधेकी छु र उत्तर भेट्न असमर्थ भएकी छु कि ' के म तिमीलाई माया गर्छु?'.....
त्यस्तो भएपनि हुन्थ्यो नि
......कति मिठो कल्पना । त्यस्तो भएपनि हुन्थ्यो नि !
Foodie relationship
..... मैले हजुरलाई chowminलाई गर्ने भन्दा बढी माया गर्छु.....
Reply by Teddy
......तिम्रो जीवनको लगभग हर पाटाको एक हिस्सा हुन पाएकोमा म आफैलाई भाग्यमानी ठान्दछु.......
