त्यस्तो भएपनि हुन्थ्यो नि
......कति मिठो कल्पना । त्यस्तो भएपनि हुन्थ्यो नि !
साहित्य प्रेमिहरुका लागी
Stories depicting social issues
......कति मिठो कल्पना । त्यस्तो भएपनि हुन्थ्यो नि !
......यो कथा एक नारीको बारेमा हो, जसले कसैको बन्धनमा बाँधिएर आफ्नो बालापनदेखिको चाहनालाई भुल्न बाध्य बनाइएकि छिन । तर उनि…
......“दाइजो” १ शब्द, ३ अक्षर न हो; तर यसले कति असर गर्दै थियो म मा र मेरो जीवनमा ।...
....... त्यहीपनि मेरो एउटा प्रश्न छ यो समाजसँग र ती पुरुषहरु सँग । मेरो यो त्रासको रुप बढ्दै गएर मेरो…
..........के सिकाएको छ यो समाजले आजसम्म ? यही कि जुन पतिले तिमीलाई रति लात्तीले हिर्काएर सुत्छ, त्यही पतिको त्यही खुट्टाको जल बिहान नखाएसम्म केहि पनि खान…
हुन पनि हो।अरुको व्यथाको कसैलाई वास्ता हुदैन । ‘यसकी छोरी पोइला गइ’ भनेर होच्याउन त सबैलाई आउँछ तर के तिनीहरुले उसको जीवनको यथार्थ बुझन प्रयास सम्म पनि गरेका हुन्छन त! अँह, हुदैनन् !..........
आफ्नै हिड्ने बाटोमा थुकेर तिनीहरुको साइत बन्यो वा बनेन, त्यो त म भन्न सक्दिन तर एउटा मानव भएर अर्को मानवको भावनामा यसरी प्रहर गर्दा र यति तल ओर्लेर तुच्छ किसिमको व्यवहार गर्दा समेत हाम्रो मनले भने तिनीहरुको कुभलो कहिल्यै चिताएन ।
"अनि समिक्षा, तिमीलाई के लाग्छ, छोरीले गर्दा स्वर्गको ढोका खोलिदैन त?