Month: १६ फाल्गुन २०७६, शुक्रबार १२:२६

Love marriage

हुन पनि हो।अरुको व्यथाको कसैलाई वास्ता हुदैन । ‘यसकी छोरी पोइला गइ’ भनेर  होच्याउन त सबैलाई आउँछ तर के  तिनीहरुले उसको जीवनको यथार्थ  बुझन प्रयास सम्म पनि गरेका हुन्छन  त! अँह, हुदैनन् !..........

मेरो किताबको गाता

आफ्नै हिड्ने बाटोमा  थुकेर तिनीहरुको साइत बन्यो वा बनेन, त्यो त म भन्न सक्दिन तर एउटा मानव भएर अर्को मानवको भावनामा यसरी प्रहर गर्दा र यति तल ओर्लेर तुच्छ किसिमको व्यवहार गर्दा समेत हाम्रो मनले भने तिनीहरुको कुभलो कहिल्यै चिताएन ।