मेरो छोटो परिचय

"नमस्ते"





म समिक्षा बराल (नमुना), यो websiteको सबै सामग्रीको लेखिका। मेरो websiteमा सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु।


मेरा धेरैजसो लेख नेपाली भाषामा छन् । युवा र उर्जावान भएकाले मैले सम्बोधन गर्नुपर्ने सामाजिक समस्याहरू खोज्ने र लेख्ने प्रयास गर्छु।


यद्यपि म मेरो लेखन करियरमा ठूलो माइलस्टोनमा पुग्न सकेको छैन, म आफुमा सुधार लिएर आउदै विभिन्न बिषयमा लेख हरु लेखि यस website मा publish गर्ने बाचा गर्दछु ।


म एक महान लेखक त होइन । तर मेरो प्रयासलाई अलिकति हौसला प्रदान गर्नुभए म आभारी हुने थिएँ ।