Month: २९ बैशाख २०७७, सोमबार १७:०१

दाईलाई पत्र

....... त्यहीपनि मेरो एउटा प्रश्न छ यो समाजसँग र ती पुरुषहरु सँग । मेरो यो त्रासको रुप बढ्दै गएर मेरो आत्मविश्वासमा कमि आएमा त्यसको जिम्मेवारी कसले लिने ?........