Reply by Teddy
......तिम्रो जीवनको लगभग हर पाटाको एक हिस्सा हुन पाएकोमा म आफैलाई भाग्यमानी ठान्दछु.......
साहित्य प्रेमिहरुका लागी
......तिम्रो जीवनको लगभग हर पाटाको एक हिस्सा हुन पाएकोमा म आफैलाई भाग्यमानी ठान्दछु.......
.................. जव मलाई केहि खुसी भएको हुन्छ , रुममा छिर्ने वित्तिकै तिमीलाई नै अँगालो हाल्छु सर्वप्रथम । तिमी मेरो खुसीमा…