छोरी
हाॅस्न मलाई रोज्छ्यौ भने यो पनि याद राख्नु यदि रूने कुरा आए मसँग न ढाक्नु तिमी
साहित्य प्रेमिहरुका लागी
हाॅस्न मलाई रोज्छ्यौ भने यो पनि याद राख्नु यदि रूने कुरा आए मसँग न ढाक्नु तिमी
हो, मेरो बाबा एक जादुगर पनि हुनुहुन्छ जसले मेरो दुःखलाई जादु गरेर हाँसोमा परिणत मात्र गर्नुभएन, यतिसम्म पर भगाउनु भयो…
......यो कथा एक नारीको बारेमा हो, जसले कसैको बन्धनमा बाँधिएर आफ्नो बालापनदेखिको चाहनालाई भुल्न बाध्य बनाइएकि छिन । तर उनि…
हुन पनि हो।अरुको व्यथाको कसैलाई वास्ता हुदैन । ‘यसकी छोरी पोइला गइ’ भनेर होच्याउन त सबैलाई आउँछ तर के तिनीहरुले उसको जीवनको यथार्थ बुझन प्रयास सम्म पनि गरेका हुन्छन त! अँह, हुदैनन् !..........
आफ्नै हिड्ने बाटोमा थुकेर तिनीहरुको साइत बन्यो वा बनेन, त्यो त म भन्न सक्दिन तर एउटा मानव भएर अर्को मानवको भावनामा यसरी प्रहर गर्दा र यति तल ओर्लेर तुच्छ किसिमको व्यवहार गर्दा समेत हाम्रो मनले भने तिनीहरुको कुभलो कहिल्यै चिताएन ।
"अनि समिक्षा, तिमीलाई के लाग्छ, छोरीले गर्दा स्वर्गको ढोका खोलिदैन त?